"कूनै Software बिना आफ्नो मोबाईका गोप्य Folder लूकाउने तरीका"

साथिहरू के तपाई कूनै Software बिना आफ्नो मोबाईलमा भएका गोप्य Folder हरू लूकाउन चाहानूहून्छ? यदि चाहानूहून्छ भने मैले थाहा पाएको यो सजिलो उपाय आफ्नो मोबाईलमा प्रयोग गर्नूहोस्‌॥
सर्बप्रथम तपाई आफ्नो मोबाईलमा एउटा नयाँ Folder बनाउनूहोस्‌। त्यसपछि तपाईले बनाएको नयाँ Folder लाई Rename गरेर उक्त Folder को पछाडि .jad थप्नूहोस॥ (जस्तै:- तपाईको Folder को नाम Prakash छ भने त्यसलाई Rename गरेर Prakash.jad बनाउनूहोस॥)
अब तपाईले लूकाउन चाहेका File तथा Folder हरुलाई Move गरेर तपाईले नयाँ बनाएको Folder मा राख्नूहोस्॥ यति गरिसके पछि अब पूरानै नाममा अर्को एउटा नयाँ Folder बनाउनूहोस् र त्यो Folder को पछाडि .jar थप्नूहोस॥ (जस्तै:- तपाईको पूरानो Folder को नाम Prakash छ भने त्यसलाई Rename गरेर Prakash.jar बनाउनूहोस॥)
नोट:- कृपया यो कूरालाई ध्यान दिनूहोस् कि पाईले बनाएको दूबै Folder को नाम एउटै हूनूपर्छ। फरक यति मात्र हूनूपर्छ कि पहिले बनाएको Folder को पछाडि .jad र पछि बनाएको Folder को पछाडि .jar हूनूपर्छ॥
अब आफ्नो मोबाईलमा हेर्नूहोस् तपाईले पहिले बनाएको Prakash.jad Folder हराएको पाउनूहूनेछ॥ यदि तपाईले लूकेको Folder हेर्न चाहानूहून्छ भने पछिल्लो चोटी बनाएको Prakash.jar Folder लाई Delete गर्नूहोस् त्यसपछि तपाई आफ्नो लूकाएको Folder पाउनूहूने छ॥
नोट:- यो उपाय सबै मोबाईलमा लागू नहून पनि सक्छ॥ त्यसैले जस- जसको मोबाईलमा यो प्रकृया लागू हूदैन तपाईहरू चिन्ता नगर्नूहोस्‌ म अर्को नयाँ उपाय तपाईहरू समक्ष छिटै नै प्रस्तूत गर्दै छू॥
Related Posts Plugin for WordPress, Blogger...